Friday, June 4, 2021

आज बाट प्रदेश नबर १ मा सामाजिक बिसय मध्यमिक तह को अनलाइन शिक्षक पेसागत तालिम सुरु हुदै

शिक्षा तालिम केन्द्र, प्रदेश नं. १, सुनसरीबाट मिति २०७८।०२।२२ देखि अनलाइनमा आधारित सञ्चालन हुने माध्यमिक तह (९-१०) सामाजिक अध्ययन विषयकाे शिक्षक पेसागत विकास तालिम (प्रथम चरण) मा सहभागिताको लागि विद्यालयको पत्र मिति २०७८।०२।२१ गतेसम्ममा इमेल मार्फत पठाउनुहुन जानकारी गराइएकोमा केही सर/मेडमहरुको विद्यालयको पत्र वा इमेल अझैसम्म प्राप्त नभएकोले यथाशिघ्र पत्र पठाउनुहुन अनुरोध छ । साथै भोलि देखि सञ्चालन हुने तालिम निम्न बमोजिम हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । भोलि ज्वाइन नहुने सहभागीहरुलाई पछि सहभागी गराउन नसकिने व्यहोरा समेत जानकारी गराइन्छ । 

विषय : अनलाइन शिक्षक पेसागत विकास तालिम माध्यमिक तह (९-१०) सामाजिक अध्ययन प्रथम चरण
तालिम सञ्चालन मितिः २०७८।०२।२२ गते देखि  
समय : बिहान १०:१५ बजे ।


No comments:

Post a Comment